नेताका कुरा > जनप्रतिनिधिका कुरा

बागलुङ नगरपालिकाको आलोचना गर्दा मेयरले नै हाले नागरिकलाई साइबर क्राइमको मुद्दा

भाद्र २९, २०८१

बागलुङ नगरपालिकाको आलोचना गर्दा बागलुङका एकबहादुर केसीलाई बागलुङ नगरपालिकाका मेयरले नै साइबर क्राइमको कसुरमा प्रहरीमा दर्ता गराएका छन् ।

प्रधानमन्त्री ओलीलाई काठमाडौँदेखि भैरहवासम्म बसमा यात्रा गर्न गगन थापाको आग्रह

भाद्र २८, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँदेखि भैरहवासम्मको यात्रा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान

भाद्र २८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।

यसपाली इन्द्रजात्रामा कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गरिने, शिव पार्वती डवलीमा सांस्कृतिक कार्यक्रम हुने

भाद्र २७, २०८१

काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले जात्राको उल्लासलाई थप गर्न यस बर्ष केहि नयाँ कार्यक्रमहरु थप गर्ने जनाएको छ ।....

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

भाद्र २७, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन् ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक छ : पर्यटनमन्त्री

भाद्र २६, २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।

‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहट्ने, माओवादी सांसदले गरे चर्को विरोध

भाद्र २६, २०८१

‘हिंसा’ शब्द संसदको रेर्कडबाट नहट्ने, माओवादी सांसदले गरे चर्को विरोध

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छः प्रधानमन्त्री

भाद्र २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ : रवि लामिछाने

भाद्र २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय सरकारले उपसभामुखलाई गर्न लागिएको भनिएको कारबाही गल्ती हुने बताएका छन् ।

लोकप्रिय