नेताका कुरा > जनप्रतिनिधिका कुरा

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

आश्विन ४, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् ।

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

आश्विन ४, २०८१

नागरिकले सहज रूपमा मुख्यमन्त्री र मन्त्रीसम्म पुगेर आफ्ना गुनासो, माग राखिरहेका छन् । नागरिकले लिएर आएका गुनासा र मागहरूलाई भ्याएसम्म प्रदेश सरकारले सम्बोधनसमेत गरिरहेको छ । विगतमा सङ्घीय सरकारसम्म पहुँच....

राजनीतिक स्थिरताका लागि सबै दलको सहमति भएमा संविधान संशोधन गरिन्छ : प्रधानमन्त्री ओली

आश्विन ३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा काँग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो : रवि....

आश्विन २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी ठग भनेर प्रमाणित गर्न र खाडलमा पुर्न ठूला भनिएका राजनीतिक दलले गरेको षड्यन्त्रमा उनीहरु आफुैँ फसेको बताएका छन् ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छः प्रधानमन्त्री

आश्विन २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।

रास्वपाको राष्ट्रिय भेलाः आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

आश्विन १, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री लगायत शिर्षस्थ नेताद्वारा इन्द्रजात्रा अवलोकन (तस्विरहरु)

आश्विन १, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्षस्थ नेताहरुले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । उनीहरु नयाँ सडकस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका....

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

आश्विन १, २०८१

उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी छिन् । त्यहाँबाट राजधानी....

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरे

आश्विन १, २०८१

कुन कानुन, कुन क्षेत्रमा बनेन र कुन कानुनको अभाव भयो वा कुनै क्षेत्रमा काम भएन भन्ने कुरा मूर्त रूपमा आएको छैन । बरु यसलाई नकारात्मक सोचबाट प्रचार गर्न खोजिएको छ....

लोकप्रिय