नेताका कुरा > जनप्रतिनिधिका कुरा

अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न सक्दैन : भीम रावल

आश्विन ७, २०८१

नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका छन् ।

संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

आश्विन ७, २०८१

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए

विरोध प्रदर्शन हुने देखेपछि अमेरिकामा आयोजित स्वागत कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

आश्विन ७, २०८१

न्यूयोर्कमा रहेका नेपालीहरुले प्रधानमन्त्री ओलीलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाउने तयारी गरिरहेको जनाएका थिए ।

'सरकारको ध्यान सहकारी पीडितहरुको बचत फिर्ता गर्न होइन, उनीहरु देखाएर मलाई जेल हाल्नमा छ' रवि....

आश्विन ६, २०८१

सहकारी पीडितहरुलाई रवि लामिछानेको आवह्नः सरकारको ध्यान तपाईहरुको बचत फिर्ता गर्न होइन, मलाई जेल हाल्न छ

सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने शहरी विकास मन्त्री सिंहका‍े प्रतिवद्धता

आश्विन ६, २०८१

कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

वडा नम्बर २४ मा पर्ने न्यूरोड क्षेत्रको फूटपाथ विस्तार कार्य अन्तिम चरणमा (तस्विरहरु)

आश्विन ६, २०८१

न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

आश्विन ६, २०८१

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ....

चन्द्रागिरिका ८ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

आश्विन ५, २०८१

चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ ।....

सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्छ : सञ्चारमन्त्री गुरुङ

आश्विन ४, २०८१

सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

लोकप्रिय