नेभिगेशन
सबै कुरा

३७ लाख धरौटी बुझाएर लिला पछाईं पनि रिहा

पोखरा । कास्कीस्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

पछाईलाई ३७ लाख धरौटी खुलाइएको थियो । हिजो अन्य ६ जनाले धरौटी बुझाएर रिहा हुँदा पछाईले भने बुझाउन सकेकी थिइन् ।

Global Ime Bank

हिजो साँझ उनी कास्की कारगार चलान भएपनि आज धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

'सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि, सभामुख महोदय। मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने, त्यो...
एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

एनपीएल रोक्न राखेपको लेटरहेड दुरुपयोग गरेर क्यानलाई पत्र, मन्त्रीकै कार्यदलमाथि ‘किर्ते’को आरोप

नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न खेलकुदमन्त्रीले गठन गरेको कार्यदलले राष्ट्रिय खेलकुद परिषदको लेटरहेड ‘किर्ते’ गरेर पत्राचार गरेको खुलेको छ।
प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।
पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।

भर्खरै