नेभिगेशन
सबै कुरा

संसद बैठकको हविगतः विशेष समयमै हुँदैनन् सांसद (तस्विरहरु)


काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठकलाई सांसदहरुले कत्तिको महत्व दिन्छन् भन्ने विषय आजको संसद बैठकले देखाइदिएको छ । मंगलबार दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक बसेको थियो । सुरुको केही समय थोरबहुत सांसद संसद बैठकमा उपस्थित भएपनि त्यसको केही समयमै संसद बैठक खालीप्राय थियो । बैठकमा अधिकांश कुर्सि खाली थिए । आजमात्रै हैन यसअघि आइतबार बसेको बैठक पनि कोरम नपुगेर स्थगित भएको थियो ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्