नेभिगेशन
सबै कुरा

अमेरिकाबाट डिपोर्ट भएका नेपाली त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं । अमेरिकाबाट देश निकाला भएका नेपाली लिएर आएको चार्टर्ड विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

 विमानस्थलका अनुसार अवैध आप्रवासी नेपालीहरु बोकेर आएको अमेरिकि विमान जीआरपी २३ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

अहिले उनिहरुको कानुनी प्रक्रियाका लागि अध्यागमन कार्यालयमा राखिएको छ । अध्यागमनमा यस अघि १० जना आउने विवरण जानकारी गराइएपनि अहिले केहि थपघट हुन सक्ने अधिकारीहरुले जनाएका छन् । 

थप विवरण आउन बाँकी रहेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”, उनले...
मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको...