थप सबै कुरा

एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत
अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो । बिहीबार, असार १९, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)... बिहीबार, असार १९, २०८२
झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन्। बिहीबार, असार १९, २०८२
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । बिहीबार, असार १९, २०८२भर्खरै
- एमसिसीका योजना बन्द नगर्ने अमेरिकाको निर्णय, नेपालद्वारा स्वागत
- यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
- झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
- सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
- संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, नियुक्ति सदर
- आजका कुराः दिनभर के के भयो ?
- तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने
- नेपालद्वारा श्रीलंका ८–० गोल अन्तरले पराजित
साताको लोकप्रीय