नेपाल स्काउटका आयुक्त एवम् एमाले निकट अनेरास्ववियुका केन्द्रीय सचिवमाथि यौन दुर्व्यवहारको आरोप

युवराज कँडेल

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिवमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।सङ्गठनका केन्द्रिय सचिव आर्शीवाद सुवेदीमाथि विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

उनी नेपाल स्काउटका केन्द्रीय आयुक्तसमेत हुन् । स्काउटको कार्यक्रममा सहभागी हुने क्रममा उनीबाट पीडित भएको भन्दै एक महिलाले उजुरी गरेकी थिइन । २०८१ कात्तिक १ देखि (अक्टोबर १७ देखि १९) ताइवानमा आयोजित स्काउटको एशिया प्यासिफिक क्षेत्रीय कार्यशालामा नेपाल सहित ११ देशका स्काउट प्रतिनिधिहरू सहभागी थिए । 

सोही कार्यशालामा नेपालका तर्फबाट अर्का एक सहआयुक्त सहित सुवेदी पनि ताइवान पुगेका थिए । सोही कार्यक्रममा सुवेदीले आफ्नो शरीरका संवेदनशिल अङ्गहरू जबरजस्ती छुन प्रयास गरेको भन्दै एक महिलाले विश्व स्काउटमा लिखित उजुरी गरेकी थिइन् । 

स्काउटको दक्षिण एशियाली क्षेत्रीय कार्यालय (एपीआर) मार्फत नेपाल स्काउटमा सो घटना छानबिनका लागि पत्र काटेपछि घटना बाहिरिएको हो ।

‘आयुक्त सुवेदीमाथि यौन दुर्व्यवहारमा छानबिन गर्न लिखित पत्राचार भएको छ,’ स्काउट उच्च स्रोतले सिधाकुरासँग भन्यो । झण्डै दुई साताअघि आएको सो पत्रबारे स्काउटका उच्च तह जानकार भए पनि राजनीतिक दबाबमा घटना लुकाउने प्रयत्न भइरहेको थियो ।  

तर, स्काउटका महिला प्रतिनिधिहरूको दबाबमा  दक्षिण एशियाली क्षेत्रीय कार्यालय (एपीआर) को पत्रपछि नेपाल स्काउटका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद भट्टराईको नेतृत्वमा घटनाबारे छानबिन गर्न समिति बनाइएको थियो । समितिले सुवेदीको बयान लिएर एपीआरमा पठाइसकेको छ । 

सो विषयमा नेपाल स्काउट खेलकुद मन्त्री तेजुलाल चौधरीलाई यस अघिनै जानकारी गराइए पनि स्काउटकै पदाधिकारीहरूको दबाबमा घटना ढाकछोप गर्न खोजिएको स्रोत बताउँछ । 

स्काउटका महिला आयुक्तहरूको दबाबपछि भने बिहिबार खेलकुद मन्त्री चौधरीकै उपस्थितिमा स्काउटको बैठक बसेको थियो । 

बैठकले सुवेदीलाई स्काउटको आयुक्तको जिम्मेवारीबाट निलम्बन गर्ने र उनीमाथि छानबिन गर्ने निर्णय गरेको छ । आज बसेको नेपाल स्काउटको बैठकले सुवेदीमाथि छानबिन गर्ने निर्णय गरेको स्काउटकी सहप्रमुख आयुक्त इन्दु सुवेदीले बताइन् ।

‘आज माननीय मन्त्रीज्यूको अध्यक्षतामा बैठक बसेको थियो,’ सुवेदीले सिधाकुरासँग भनिन्, ‘छानबिन प्रक्रियालाई सहज बनाउन भन्दै आयुक्त सुवेदीलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।’

आफ्नो सचिव यौन दुर्व्यवहार आरोपमा मुछिएको बारेमा अनेरास्ववियुले भने कुनै प्रतिक्रिया जनाएको छैन् । 

सिधाकुरासँग कुरा गर्दै आरोपित सुवेदीले आफूमाथिको आरोप स्वीकार गरे । ‘ताइवानको कार्यक्रममा एक स्वयंसेवक युवतीले पछाडिबाट ब्याड टच (खराब छुवाई) गरेको भनी म विरुद्ध आरोप लगाउनु भएको रहेछ’ सुवेदीले भने, ‘यसबारे मैले, म निर्दोष रहेको कुरा लिखित रुपमा राखिसकेको छु ।’

उक्त कार्यक्रममा सार्वजनिक स्थलमा ट्याक्सी चढ्ने क्रममा म बाट त्यस्तो भएको भनी आरोप लगाइएको तर त्यस्तो कार्य आफूबाट नभएको उनले प्रष्ट्याए । कार्यक्रम अवधिभरी आफू अन्य सहभागीहरुसँगै रहेको भन्दै आरोपित सुवेदीले उक्त आरोप कसरी लगाईयो भन्दै आश्चार्य व्यक्त गरे । 

प्रतिक्रिया

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....

  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....
  • रविलाई ८औं म्याद थप्दा इजलासमा जे भयाे..। || SIDHAKURA ||
  • इजलासमा न्यायाधीशसामू रवि लामिछाने : ममाथि पहिल्यै लेखिएको ‘स्कृप्ट’मा छायाङ्कन भइरहेको छ....
  • यस्तो छ चितवन प्रहरीको अत्याचारबारे रवि लामिछानेले मानव अधिकारकर्मीलाई दिएको बयान ||....
  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....
  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....

Current Affairs

तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २....

  • तीनकुने जग्गा मुआब्जाबारे बालेन शाह: २ तिहाईको सरकारले केही गरेन || SIDHAKURA....
  • अधिकृतलाई सरुवा गर्न मन्त्रीका स्वकीयले मागे १० लाख घुस || SIDHAKURA ||
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर अस्पताल सात बर्षपछि छुट्टिने || SIDHAKURA ||
  • लेखासमितिमा एमाले माओवादीको चर्काचर्कीः सहकारीमा जोडिएका सभापतिको राजिनामा माग || SIDHAKURA ||
  • ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्लाई || SIDHAKURA ||
  • गगन थापालाई प्रश्नै प्रश्नः सहकारी देखि गिरिबन्धुसम्म के भने ? ?|| Gagan....
  • हिरासतबाट छुटेपछि दुर्गा प्रसाईँकाे तस्करविरुद्ध लडिरहने घोषणा || SIDHAKURA ||
  • अनाधिकृत नक्सा पास गरेपछि बालेनले हटाए प्रमुख प्रशासकीय अधिकृत || SIDHAKURA ||
  • रवि लामिछानेलाई भेटेपछि कमल थापा: राजनीतिक प्रतिशोधकै गन्ध आयो || SIDHAKURA ||
  • रविविरुद्ध सरकार पूर्वाग्राही भयो, राज्यले प्रतिशोध साँध्नुहुँदैन : माओवादी नेता देवेन्द्र पौडेल
  • रवि लामिछानेमाथि सरकार निरङ्कुश भयो : पूर्वप्रधानन्यायाधीश सुशिला कार्की || SIDHAKURA ||
  • टुँडिखेलमा महानगरको शक्ति प्रदर्शन || SIDHAKURA ||
  • टियूका पधादीकारीले प्रधानमन्त्रीलाई थर्काए || SIDHAKURA ||
  • रविको पक्षमा पोखरामा विशाल प्रर्दशन || SIDHAKURA ||
  • यसरी मनाउँदैछ काठमाडौंले महानगर दिवस ! || SIDHAKURA ||
  • रविलाई गरिएको ज्यादतीको मूल्य कांग्रेस एमालेलाई चर्को पर्ने छः प्रचण्ड || Prachanda....
  • रविमाथि लोकतन्त्रमा सरकारको राणा शासनको रवैया || SIDHAKURA ||
  • झाडीले भरिएको जमिनमा सुन्तला खेती || SIDHAKURA ||
  • रविलाई पर्सा लगियो, दर्जनौँ ठाउँमा प्रदर्शन || SIDHAKURA ||
  • बसाइँसराइले रित्तिएको गाउँ :खाँडीमा युवा, झाडीमा घर || SIDHAKURA ||
  • लन्डनमा नमिलेको खुसी भैँसीगोठमा : दुध बेचेर वार्षिक २० लाख कमाई ||....
  • राष्ट्रिय मानवअधिकार आयोगमा गएनन् प्रहरी महानिरीक्षक बसन्त कुँवर, पुन: पत्र काटिने ||....
  • रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्ः 'मापसे' गरेको प्रहरीले रविलाई अमानवीय व्यवहार गरे....
  • रविविरुद्ध अमानवीय व्यवहार गरिएको भन्दै श्रीमति पौडैलद्वारा मानव अधिकार आयोगमा उजुरी ||....
  • भुटानका राजा बौद्ध र स्वयम्भुमा || SIDHAKURA ||