नेभिगेशन
सबै कुरा

गुहार माग्दा-माग्दै नख्खु खोलाले परिवारनै बगायो (भिडियो)

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं.१४ स्थित नखिपोटको नख्खु खोलाले हेर्दाहेर्दै २ बच्चा सहित चार जनालाई बगाएको छ । राति देखिनै उद्धारको पखाईमा जस्ता घरको माथि बसिरहेका उनीहरूलाई बिहान ९ बजेसम्म पनि उद्धार हुने सकेको थिएन ।

सुरक्षाकर्मी तथा स्थानीयहरुले उद्धारको प्रयास गर्दा गर्दै खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई खोलाले बगाएको छ । सुरक्षाकर्मीले उद्धारको प्रयास गर्दा गर्दै बाढीले घर ढलाएको थियो । जस्ता माथि बसेकाउनीहरु खोला खसेसँगै बगेका थिए ।

Global Ime Bank

पौडीखेलेर निस्कीने प्रयास गरेपनि तिव्रगतिमा रहेको भेलले उनीहरुलाई बगायो । स्थानीयहरुले बिहानैदेखि फेसबुकमा भिडियो लाइव गर्दै हेलिकप्टरबाट उद्धारकालागि अनुरोध गरेका थिए । प्रहरीले भने उद्धारको प्रयास हुँदाहुँदै बगाएको परिवारको पहिचान भैनसकेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर...
वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी...
रविन्द्र मिश्र थुनछेकका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित

रविन्द्र मिश्र थुनछेकका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित

न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेकका लागि बयान सुरु भएको काठमाडौ जिल्ला अदालतले जनाएको छ । बयान सकिए लगत्तै आजै थुनछेक बहस हुने छ ।
लाइभ न्युज चलिरहेको इरानको टेलिभिजन स्टुडियोमै इजरायलले गर्यो आक्रमण (भिडियो)

लाइभ न्युज चलिरहेको इरानको टेलिभिजन स्टुडियोमै इजरायलले गर्यो आक्रमण (भिडियो)

बीबीसीले सार्वजनिक गरेको एक भिडियोमा टेलिभिजन स्टुडियोमा न्युज एंकरले समाचार  पढीरहेकी थिइन् । प्रत्यक्ष प्रसारणकै क्रममा  स्टुडियोमै धूलो र भवनका टुक्राहरु खसिरहेको देखिन्छ । स्टुडियोको लाइट बन्द भएपनि...