काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका गरि यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।
यहि अवसर मा काठमाडौँ उपत्यका का धेरै ठाउमा योग दिवस मनाइँदै छ आज बिहानैदेखि रंगशाला र नक्साल चौरमा पनि योगाभ्यासहरू भइरहेका छन् ।
नेपाल मा यसपाली ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने मूल नारा का साथ योग दिवस मनाइँदै छ ।