नेभिगेशन
सबै कुरा

बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या, हत्या आरोपितको खोजीकार्य तिव्र

बर्दियाको गुलरिया नगरपालिका –४ स्थित जुस फ्याक्ट्री –सुहेलवा गाउँ सडक खण्डमा खुकुरी प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । 

लक्ष्मीपूजाको मध्यराति १२ः३० मा गुलरिया ६ का २३ वर्षीय वरुण घिमिरेमाथि खुकुरी प्रहार हुँदा सख्त घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dish Home
Global Ime Bank

वरुणको हत्याराको खोजीकार्य तिव्र रहेको बर्दिया प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत बढी, अन्यको कति ?

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनका अनुसार सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा बढी...
सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै...
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
बलात्कार आरोपी कारगारभित्रै मृत फेला

बलात्कार आरोपी कारगारभित्रै मृत फेला

उनी जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका थिए । उनीविरुद्धको मुद्दाको फैसला भईसकेको छैन ।