नेभिगेशन
सबै कुरा

धापासीमा भएकाे आगलागी साढे २ घण्टा पछि नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी साढे २ घण्टा पछि नियन्त्रणमा आएको छ ।  साँझ ५ः २० को समयमा लागेको आगो सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले साढे दुई घन्टा बढीमा नियन्त्रणमा लिएका हुन् । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ । आगलागीको कारण र क्षतीबारे अध्ययन भैरहेको प्रहरीले जनाएको छ । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्