नेभिगेशन
सबै कुरा

नगरकोटमा पिकनिक मनाएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटनामा पर्याे

काठमाडौँ । काठमाडौंको शंखरापुरमा बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार नगरकोटमा पिकनिक मनाएर फर्किएको स्कुलको बस दुर्घटनामा परेको हो । 

प्रहरीकाअनुसार दुर्घटनामा परेको बसको नम्बर बा २ ख ७९५८ हो । उक्त बस चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलको हो । 

विस्तृत विवरण आउँदै 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्