नेभिगेशन
सबै कुरा

जनताको आशा भरोषामा धोका हुने काम नगर्न रास्वपालाई लिङ्देनको सुझाव

कठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका छन् । 

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रुपमा स्थापित भएको रास्वपाले धेरै प्रगति गरेको भन्दै जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका हुन् ।

Global Ime Bank

उनले अहिले पनि संसदमा पुरानै दल हावी भएको अवस्थामा मुख्य नेताहरुले गरेको निर्णयको भारी सवै सांसदहरुले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे । 

उनले संसदमा पुरानो प्रवृत्ति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...