रास्वपाले इलाममा किन हार्यो चुनाव ? यस्ता छन् मुकुल ढकालका समीक्षा

सिधाकुरा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको पार्टीको समीक्षा प्रतिवेदनमा रास्वपाले इलाममा भएको उपनिर्वाचनमा हार व्यहोर्नुको कारण खुलाएका छन् । उक्त प्रतिवेदनमा ढकाल आफू १ महिने समीक्षा यात्राका क्रममा इलाममा पुगेको र आफूहरुले चुनाव हार्नुको कारणबारे छलफल गरेको बताएका छन् ।

प्रतिवेदनको १६, १७ र १८ औँ पृष्ठमा ढकालले आफूहरुले देशभरी इलामको विषयमा छलफल गरेको र इलामका विभिन्न क्षेत्रमा समेत यसबारे छलफल गर्दा विभिन्न ११ कारणले चुनाव हारेको निष्कर्श निकालेका छन् । 

महामन्त्री ढकालले इलाम उपनिर्वाचनलाई लिएर निकालेका ११ निष्कर्श यस्ता छन् । 

१. उपचुनाव हुने थाहा हुने बित्तिकै तयारी नगरिनु

२. मंङ्सिरभन्दा कति मत धेरै आयो, निर्धाारण गर्न जरुरी

३. उम्मेदवार छनोट चित्त नबुझ्नु

४. इलाम क्षेत्र नं १ का पार्टी सदस्यलाई चासो नदिइनु

५. स्थानीयभन्दा बाहिरबाट गएर बढी चुनावी प्रचारप्रसारमा सहभागी हुनु

६. सहकारीको भ्रम चिर्न नसक्नु

७. साम्प्रादायिक टिप्पणी भाइरल हुनु

८. संगठनको कमी हुनु

९. उपनिर्वाचनताका सरकारबाट केही फाइल खोल्न नसक्नु

१०. इलामका मुद्दा चुनावी प्रचारप्रसारमा प्राथमिकतामा नपर्नु

११. अनावश्यक शक्ति प्रदर्शन गरिनु

ढकालले विभिन्न ३८ जिल्ला पुगेर ३ हजार बढीसँग छलफल गरेर उक्त प्रतिवेदन बनाएका थिए । असार १२ गते उनले सभापति रवि लामिछानेलाई उक्त प्रतिवेदन अध्ययन गरी सार्वजनिक गर्न माग गर्दै बुझाएका थिए । 

त्यसपछि पार्टीले बुधबार केन्द्रीय समिति बैठक बोलाएको थियो । ढकालले उक्त बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर बैठक लाइभ गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनले सोही प्रतिवेदनमा आधारित भएर अर्को प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सभापतिले प्रस्तुत गर्न नदिएको उनको आरोप छ । पछि उनी मुखमा पट्टी बाँधेर बैठकमा बसेका थिए । त्यसपछि सहमहामन्त्रीले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । 

दिनभर चलेको बैठक नसकिदै ढकाल साँझ पार्टी कार्यालयबाट निस्कदै उनले आफूमाथि ह्यारेमेन्ट भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि मध्यराति डा. ढकालको शैली ठिक नभएको भन्दै ७ दिनका लागि निलम्बन गर्ने पार्टीले निर्णय गरेको थियो । अहिले ढकालले आफूले बनाएको प्रतिवेदन सार्वजनिक गरिदिएका हुन् । 

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहाेस 

प्रतिक्रिया

  • Birendra Mahara 3 months ago
    Right
  • Upendra nyaupane 3 months ago
    Mukul dhakal kasai bata parichalit ho yeyo paisa ma bikisako
  • प्रेमदोर्ची शेर्पा 3 months ago
    ढकाललाई राम्रै सङ्ग सल्यक्रिया गर्नुपर्ने रहेछ पार्टिक महामन्त्री हैन महाभाइरस रहेछ।त्यसैले रास्वापाले सोच्ने बेला आएको छ । ७ दिन मात्रै निलम्बन हैन सधैको लागि निलम्बन गर्नुपर्ने देखियो ढकाललाई
  • shambhu Chaudhary 3 months ago
    स्वाठ महामन्त्री। घरमा स्वास्नी सुतेको बेला आफै live गरेर बस्नु,सुत्नु। घरमा सल्लाह नगरिकन आफ्नो घरको कुरा बाहिरको बटुवा लाई भन्दै/सुनाउँदै बस्नु। ढकाल साईड लाग।

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....