काठमाडौं ।
सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ ।
– सम्पादक
वैशाख १७, २०८१ ०५:२४ मा प्रकाशित
-
Gobinda Belbase 9 months agoयसरी अनुसन्धान नभई डार्क फाइल बन्द गराउन दिएको दबाबले आरोपीहरू दोषी भएको प्रमाणित गर्छ।
-
Tikaram Titung 9 months agoखास मा यसरी छोडन न हुने । लागि सके पछि दिल ज्यान देर लाग्नु पर्ने। सिरोहिया ले देश को सबै कानुन आफ्नो हात मा लिन सक्छ भन्ने ज्ञान थिएन र ?
-
RB 9 months agoदिक्क लाग्यो
-
गंगाराम राई 9 months agoसबैभन्दा पहिले त "सिधा कुरा"काे देश र जनतामुखी काम प्रशंसनीय छ तर देश लुट्ने दलालहरुकाे आक्रमण मा परेकाे देख्दा दुखी र चिन्तित छु, तर "सिधा कुरा" का सम्पुर्ण टिम प्रति विश्वस्त र आशावादी पनि छु विरोधी षड्यन्त्र र आक्रमण बाट बच्न लाई आफ्नो स्राेत,सामाग्री हरु मजबुत छन भन्नेमा।"द डार्क फाइल" ल्याउने साहसकाे सम्मान गर्दै सरकारले यसको राम्रोसँग चिरफार पनि गर्नुपर्छ भन्ने माग गर्न चाहन्छु ।
-
गंगाराम राई 9 months agoसबैभन्दा पहिले त "सिधा कुरा"काे देश र जनतामुखी काम प्रशंसनीय छ तर देश लुट्ने दलालहरुकाे आक्रमण मा परेकाे देख्दा दुखी र चिन्तित छु, तर "सिधा कुरा" का सम्पुर्ण टिम प्रति विश्वस्त र आशावादी पनि छु विरोधी षड्यन्त्र र आक्रमण बाट बच्न लाई आफ्नो स्राेत,सामाग्री हरु मजबुत छन भन्नेमा।"द डार्क फाइल" ल्याउने साहसकाे सम्मान गर्दै सरकारले यसको राम्रोसँग चिरफार पनि गर्नुपर्छ भन्ने माग गर्न चाहन्छु ।
-
Rajendra 9 months agoKehi lekhau bhane pani mudda halxan hola.
-
himal nepal 9 months agoपछि हट्नु हुन्न ।
-
Ram Prasad Ghimire 9 months agoथुक्क मेरो देश जसको अनुसन्धान र जसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने हो उसलाई बेवास्ता गर्दै प्रकाशन भइसकेको सामाग्री सार्वजनिक सम्पतिलाई बन्द गराउन दवाव दिने लुटेराहरुको थप भण्डाफोेर गर्नुपर्छ । युवराज र नवीन जि सहीत सिधाकुराको टिमलाई सफलताको शुभकामना । लुटेरा, भ्रष्ट, दलाल र घुस्याहाहरुको खोजिखोजि भण्डाफोर गरौँ
-
Raju Bohara 9 months agoEk dam ramro episode lagyo...thank you for your bravery and the respect to real journalism.....Nepal tyeslai berojgaar ko ghar vayeko Haina..
-
Raju Bohara 9 months agoNepal tyesai garib vaa ko haina,,, berojgaar ko ghar yestai yestai power wala setting ra meeting le dubayeka hun. . congratulations and best wishes to the team
-
पूर्ण बन्धन, डेनमार्क 9 months agoयो डार्क फाईल भन्ने फाईल अनाडी स्क्रीप्ट राईटरले बनाएको एक थर्डग्रेडको हिन्दी फिलिम जस्तो लाग्यो । बिचारा सालिग्राम पुडासैनीले यस्तै कुनै विवस्ताको कारणले आत्महत्याका लागि दूरूत्साहित पारिएको भन्ने शंकाको निदान नै नभई । उनको त्यो केस त्यसै बन्द भएको हो । कतै युवराज कंणेलहरूले पनि आत्महत्याको बाटो नरोजून् । तसर्थ उक्त भिडियोको राम्रोसंग सत्य तथ्य केलाईनु पर्छ । मलाई त त्यो ढोकाको चूंईंचूई आवाज र नेपथ्यामा केटाकेटीको आवाजले, कैलास सिरोहिया भनेर चिनाईका व्यक्तीको मौन नमस्तेले नै शंका उब्जाएको छ । यस्को सम्पादक र युवराजलाई तत्काल हिरासतमा लिईयोस् र अनुसन्धानलाई तिब्र पारियोस् ।
-
Barun 9 months agoयसरी समाचार हटाउन नहुने - दबाब आएरै होला । कसैले भिडियो डाउनलोड गर्नु भएको छ भने कृपया लिंक दिनु हुन ।
-
रमण शर्मा 9 months agoभ्रष्ट कर्मचारी तन्त्र को मुद्दा,पित पत्रकारीता गर्ने हरु को साथ र पैसा मा बिकेको अदालत। यि तिनै कुरा सँग नेपाल मा कसै ले आखा देखाउन सक्तैन। यो नयाँ नेपाल को एउटा चित्र हो।
-
sujan baral 9 months agoडार्क फाइल बन्द गराउन दिएको दबाबले आरोपीहरू दोषी भएको प्रमाणित गर्छ। Hope you will be the wiener in this matter .
-
PREM BUDHA 9 months agoअदालत पनि बिक्छ नेपालमा
-
Chakra Bdr Punmagar 9 months agoदोषी आरोपीहरु लाई बचाउने षड्यन्त्र त होईन।