थप सबै कुरा
-1741930255.jpg)
एक तोला सुनको मूल्य मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख सात हजार नौ सय पुग्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार, भदौ १८, २०८२
टोपबहादुर, बालकृष्ण खाँड जोडिएको भुटानी शरणार्थी प्रकरणमा आज देखि अन्तिम सुनुवाई हुँदै
यस मुद्दामा दुई वर्षदेखि थुनामा रहेका एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, धरौटीमा छुटेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३१ जना प्रतिवादी रहेका छन् । बुधबार, भदौ १८, २०८२
सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग
हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । बुधबार, भदौ १८, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् । बुधबार, भदौ १८, २०८२भर्खरै
- एक तोला सुनको मूल्य मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख सात हजार नौ सय पुग्यो
- टोपबहादुर, बालकृष्ण खाँड जोडिएको भुटानी शरणार्थी प्रकरणमा आज देखि अन्तिम सुनुवाई हुँदै
- सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग
- प्रतिनिधिसभाको बैठक बस्दै
- कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
- लहानमा आमा र छोरा मृत फेला
- दल खोलेर राजनीति गर्छु, हिन्दु धर्म र राजतन्त्र मेरो एजेण्डा हो -दुर्गा प्रसाईँ
- एमालेले सचिवालय बैठक बोलायो