नेभिगेशन
सबै कुरा

दरबारमार्गको फुटपाथमा धमाधम विछ्याइँदै ग्रेनाइड (तस्विरहरु)


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइड लगाउन थालेको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइड लगाउने भएको हो ।  सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइड लगाउन काम थालेको हो ।








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्