नेभिगेशन
सबै कुरा

पोखरा एभेन्जर्स १६.३ ओभरमै अलआउट, कर्णाली याक्सलाई १०४ रनको लक्ष्य

काठमाडाैँ । नेपाल प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्स १६.३ ओभरमै अलआउट भएको छ ।

टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो । 

City Express

कर्णालीका लागि विलियम बोसिस्टोले एक्लैले ६ विकेट, सोमपाल कामीले २ विकेट, युनिश सिंह ठकुरीले १ विकेट र विपिन प्रसाद शर्माले एक विकेट लिए ।

त्यस्तै पोखराका लागि सर्वाधिक दिनेश खरेलले २६ रन, आन्ड्रिअस गसले २५ रन र रेमन रेफरले २० रन बनाए । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...