नेभिगेशन
सबै कुरा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख धरौटमिा रिहा भएका लामिछाने आज पहिलो तारिखका लागि अदालत उपस्थित भएको रास्वपाका सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

अधिवक्ता डा नारायण कडेल तथा श्रीमती निकिता पौडेलका साथमा लामिछाने अदालतमा उपस्थित भएका थिए । 

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्