नेभिगेशन
सबै कुरा

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

काँक्रेविहार ।  सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार   जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने  दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

स्पेनको सेभिया केसले भिजिट भिसा प्रकरणमा हाम्रो अडानको औचित्य पुष्टि भएको छः रास्वपा

‘हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएको छ । कति महत्वपुर्ण, सान्दर्भिक र ओचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखको कुराचाहीँ सदनमा यत्रो आन्दोलन हुँदा पनि...
बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

बालकृष्ण खाँड सहित कांग्रेस एमालेका नेताहरुको टोलमा रास्वपाको जित

१५ सदस्यीय टोल विकास समितिमा अध्यक्षसहित चार पदाधिकारी र थप चार सदस्यसहित आठ पदमा रास्वपाका उम्मेदवारले जितेका छन् । साथै रास्वपासँगै प्यानलबाट उठेका राप्रपाका २ सदस्यले पनि जितेका...
स्पेन भ्रमणको सफल पक्षलाई ओझेल पार्न मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरियोः प्रधानमन्त्री

स्पेन भ्रमणको सफल पक्षलाई ओझेल पार्न मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरियोः प्रधानमन्त्री

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको...
दुर्लभ र महँगो मूल्य पर्ने क्यान्सरको औषधि बिरामीलाई निःशुल्क दिइने

दुर्लभ र महँगो मूल्य पर्ने क्यान्सरको औषधि बिरामीलाई निःशुल्क दिइने

आइतबार मन्त्रालयमा डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि...

भर्खरै