नेभिगेशन
सबै कुरा

ललितपुर महानगरपालिकाद्वारा घुम्ती सवारी प्रदूषण चेकजाँच गरिँदै (तस्विरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेल चोकमा घुम्ती सवारी प्रदूषण चेकजाँच गरेको छ । महानगरपालिका र सवारी परीक्षण कार्यालय टेकुको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो । सो घुम्ती सवारी चेकजाँच कार्यक्रम प्रत्येक दिन विभिन्न स्थानमा गरिने नगरप्रहरी प्रमुख सीताराम हाछेतुले जानकारी दिए ।











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो
भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

भक्तपुरका मालपोत प्रमुख आचार्य साढे २४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउत पनि अख्तियारको नियन्त्रणमा पुगेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने...
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी ७ हजार घुससहित अख्तियारको नियन्त्रणमा

उनले सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल पास गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागे
त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख फेरिए, डेढ महिनामै कोइराला हटाइए

नयाँ जिम्मेवारी पाएका कोइरालाले अझै आफ्नो योजना कार्यान्वयन गर्न नपाउँदै गृह मन्त्रालयले फेरि उनलाई हटाएको हो। अब विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई दिइएको...