नेभिगेशन
सबै कुरा

महाशिवरात्री नजिकिएसँगै श्रृङगार्न थालियो पाशुपत क्षेत्र (तस्विरहरु)


काठमाडौँ । महाशिवरात्री नजिकिसँगै क्षेत्र चिरिच्याट्ट बनाउने काम सुरु गरिएको छ । फागुन १४ गते परेको महाशिवरात्रीका लागि पाशुपत क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरुको सरसफाई र रङरोगनको काम शुरू गरिएको हो। 

हेर्नुहोस तस्विरहरुः









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्