नेभिगेशन
सबै कुरा

गढिमाई मेलाबाट फर्किएका यात्रु सवार स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

रौतहट । रौतहटमा गएराति गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा  अन्तरगत चन्द्रपुर नगरपालिका ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्कार्पियोमा बाराको  गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार थिए । 

Dish Home
Global Ime Bank

प्रहरीका अनुसार दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घटनास्थल हेर्दा तिव्र गतिमा आएको स्कर्पियो अनियन्त्रित्रत हुँदै सडकबाट खसेर रुखमा ठोक्किएको डीएसपी राजकुमार राईले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३१९ किलो चरेशसहित एकजना पक्राउ

३१९ किलो चरेशसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेशसहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन, कतिमा हुन्छ काराेबार ?

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन, कतिमा हुन्छ काराेबार ?

पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले...
बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बहुभाषिक पहिचान प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले सम्पूर्ण मातृभाषाहरू...
लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

लागुऔषध नियन्त्रण अहिलेको चुनौती हो, अर्को वर्षभित्र विभाग स्थापना गर्छौँः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताएका छन् ।