नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

काठमाडौं । आइतबार सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ। 

शुक्रबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि एक लाख ४१ हजार रुपैयाँ तोकिएको छ । 

Global Ime Bank

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३ सय रुपैयाँमा झरेको छ । शुक्रबार एक लाख ४४ हजार ३ सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । 

आज, सेतो धातु चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँ तोकिएको छ । शुक्रबार एक हजार ९ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल)...
चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल)...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)...