नेभिगेशन
सबै कुरा

भारतीय न्यास्नलिष्ट कंग्रेस पार्टीका नेताको गोली हानी हत्या

काठमाडौँ । गए राती भारतमा एक नेताको गोली हानी हत्या भएको छ । मुम्बईको बान्द्रा क्षेत्रमा बाबा सिद्धिकीको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

उनी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुन् । केही समय अघि मात्रै कांग्रेस छाडेर उनी एनसीपी (न्यास्नलिष्ट कंग्रेस पार्टी) मा प्रवेश गरेका थिए । 

गोली लागेर गम्भिर घाइते भएका उनलाई तत्काल लिलावती अस्पताल लगिएको थियो तर उनलाई बचाउन नसकिएको अस्पतालले घोषणा गरेको थियो । 

गोली हानिएको स्थान नेता सिद्धिकीको छोरा जिसन सिद्धिकीको निलमनगरस्थीत कार्यालय नजिकै भएको प्रहरीले बताएको छ । घटना संलग्नताको आशङ्का प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अर्को एक जना फरार रहेको बताइएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।