नेभिगेशन
सबै कुरा

तस्विरमा हेर्नुहोस् मेलम्ची खानेपानीको पाइप विस्फोट हुँदा जलमग्न बनेको बबरमहल क्षेत्र


काठमाडौँ । काठमाडौँको बबरमहलस्थित विशेष अदालत अगाडी मेलम्ची खानेपानीको पाइप विस्फोट हुँदा सो परिसरका क्षेत्र जलमग्न बनेका छन् । बुधबार दिउँसो भएको सो दुर्घटनाकाले विशेष अदालत छिर्ने ढोका, जिल्ला अदालत काठमाडौँको दोस्रो भवन र वन विभागको परिसर जलमग्न बनेको छ । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्