नेभिगेशन
सबै कुरा

तस्विरमा अमेरिकाले डिपोर्ट गरेका नेपालीहरु


काठमाडौँ । अमेरिकाले आफ्नो देशमा अवैध रुपमा बस्दै आएका ८ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ । अमेरिकाले चार्टर विमानमार्फत बुधबार बिहान करिब १० बजे ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको हो । 

यस अघि १० जना नेपाली डिपोर्ट गरिदै भनिएपनि अध्यागनमा भने ८ जना नेपालीलाई मात्र अमेरिकाले बुझाएको विमानस्थल अध्यागनले जनाएको छ । 

अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैधानिक आप्रवासीहरुलाई देश निकाला गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नितिअनुरुप उनीहरुले देश निकाला गरिएको हो । यसअघि अमेरिकाले २७ जना नेपालीलाई डिपोर्ट गरिदिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”, उनले...
मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको...