नेभिगेशन
सबै कुरा

आज पनि विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ । विपक्षी दलहरुको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्रको  कार्यालयमा बैठक बस्न लागेको नेताहरुले जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरिने जनाइएको छ । यस अघि बुधबार पनि विपक्षीदलहरुको बैठक बसेको थियो । बैठकमा सरकार स्वेच्छाचारी बन्दै गएको भन्दै आपत्ति जनाएका थिए । 

CG

बैठकमा नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलका नेताहरु सहभागी थिए । 

बैठकले संयुक्त वक्तव्य तयार गरि सार्वजन गर्ने निर्णय गरेको थियो । यसका लागि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो देशमा हामी भन्दा नयाँ कोही छैनः  प्रचण्ड

यो देशमा हामी भन्दा नयाँ कोही छैनः प्रचण्ड

शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विचारका आधारमा नयाँ भइने बताएका हुन । अहिलेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीनै सबै भन्दा नयाँ भएको उनले बताए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव...
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छः अध्यक्ष घिसिङ

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छः अध्यक्ष घिसिङ

उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए । “देश आत्मनिरर्भर...
बैतडी घटनामा मृतकका परिवारलाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउने

बैतडी घटनामा मृतकका परिवारलाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउने

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधि उपचार खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर...

भर्खरै