पैसाका कुरा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

कार्तिक १, २०८१

नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड

आश्विन ३०, २०८१

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोडेको हो ।

आजबाट पेट्रालको मूल्य १ सय ५९ रुपैयाँ, डिजलको मूल्य १ सय ५१ रुपैयाँ पुग्यो

आश्विन ३०, २०८१

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय....

भदौ महिनामा मात्रै भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स

आश्विन २९, २०८१

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

आश्विन २९, २०८१

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

आश्विन २९, २०८१

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती....

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती....

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आश्विन २९, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक....

फाेटाेफिचर : म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रा डाँडामा हराउँदा...

आश्विन २८, २०८१

म्याग्दीको खोप्रा डाँडामा खयर भारानीको खयर थान तालसँग अन्नपूर्ण हिमाल र धौलागिरी हिमाल सबै भन्दा नजिकबाट नियाल्न सकिन्छ । भेडीगोठ, चौरीका बथानसँगै सूर्योदय र सूर्यअस्तको दृश्यले पर्यटक लोभिन्छन् । समुन्द्रिक....

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

आश्विन २८, २०८१

बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’....

लोकप्रिय