पैसाका कुरा

लसुनले आत्मनिर्भर बनाएकाे झ्याङगाउँ

वैशाख १, २०८१

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ ।

पर्यटकहरुका लागि नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखोला ट्रेक (तस्विरहरु)

वैशाख १, २०८१

गोरखा जिल्ला पर्यटकहरुको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनास्लु सर्कीट, विभिन्न जातीय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

वैशाख १, २०८१

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।

एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर सुनकाे मूल्यले बनायाे कीर्तिमान

चैत्र ३०, २०८०

शुक्रबार सुन चाँदीको मूल्यले पुनः कीर्तिमान बनाएको छ ।

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

चैत्र २९, २०८०

गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको छ ।

अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँः अध्यक्ष ढकाल

चैत्र २८, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् ।

आजपनि बढ्यो सुनको मूल्य

चैत्र २८, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।

कागबेनीमा प्रभु बैंककाे क्यु आर स्ट्याण्ड

चैत्र २७, २०८०

प्रभु बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको....

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

चैत्र २७, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।

लोकप्रिय