पैसाका कुरा

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

चैत्र १६, २०८०

शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो । कायम भएको नयाँ मूल्यअनुसार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ प्ुगेको छ । तेजावी सुनको....

यस्तो बन्यो आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन टीम

चैत्र १६, २०८०

अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक वर्षको बजेट लेखन टीम बनाएका छन् । मन्त्री पुनले मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेखन समिति गठन गरेका हुन्....

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

चैत्र १६, २०८०

नेपाली बजारमा सुनको मुल्यले पुनः रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा एकैदिन दुई हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो ।

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

चैत्र १५, २०८०

केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर ९आइपिओ० बेच्नेको घुइँचो लाग्न थालेको छ ।

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी....

चैत्र १५, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी....

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार एक सय रुपैँयाले बढ्यो

चैत्र १५, २०८०

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा रु एक हजार एक सयले बढेर रेकर्ड बनाएको हो ।

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह

चैत्र १३, २०८०

नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ ।

‘ग्लोबल मनी विक –२०२४’ : प्रभु बैंक लिमिटेडका १३० बढी शाखाद्धारा विभिन्न वित्तीय कार्यक्रम सञ्चालन

चैत्र १३, २०८०

प्रभु बैंक लिमिटेडले 'Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

सुन चाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य

चैत्र १३, २०८०

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ३ सयले घटेको छ ।

लोकप्रिय