पैसाका कुरा

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

श्रावण १३, २०८१

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा १ वर्षमै बाहिरियो ३१ अर्ब बढी रकम

श्रावण १२, २०८१

गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार....

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

श्रावण १२, २०८१

नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार....

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

श्रावण १२, २०८१

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिए । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७....

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

श्रावण ११, २०८१

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।

लघुवित्तलाई सहजीकरण गर्ने गरि मौद्रिक नीति आएको छ : लघुवित्त बैंकर्स संघ

श्रावण ११, २०८१

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रीक नीति निकै सन्तुलित रुपमा आएको प्रतिक्रिया दिएका छन् ।

मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको छ : बैंकर्स संघ

श्रावण ११, २०८१

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् ।

सेयर धितो कर्जाः व्यक्तिगतको १५ करोडको सीमा यथावत, संस्थागततर्फको २० करोडको सीमा खारेज

श्रावण ११, २०८१

नेपाल राष्ट्र बैङ्कले बैँक तथा वित्तीय संस्थाहरूबाट सेयरमा गरिने लगानीको सीमालाई लचिलो बनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिले सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको....

मौद्रिक नीति २०८१ /८२ः बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

श्रावण ११, २०८१

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।

लोकप्रिय