पैसाका कुरा

काँधमा ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनकाे बिल बाेकेर लेखा समिति पुगे प्राधिकरणका कर्मचारी....

श्रावण २४, २०८१

नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टिओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ ।

हुन्डाई नेपालद्वारा नयाँ क्रेटा सार्वजनिक, के छन् विशेषता ?

श्रावण २३, २०८१

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

श्रावण २३, २०८१

ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धिका लागि एजेन्ट र परामर्शदातासँग छलफल गर्दै ब्रिटिश काउन्सिल

श्रावण २३, २०८१

ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ ।

सेयर बजारमा १४५ अङ्कको करेक्सन, झण्डै २४ अर्बको कारोबार

श्रावण २२, २०८१

मङ्गलबार सेयर बजारमा ठूलो अङ्कको करेक्सन आएको छ। एक महिना देखि निरन्तर बढिरहेको बजारमा आज १४५ अङ्कको करेक्सन आएको हो ।

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

श्रावण २२, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक होइनः डा. प्रकाशशरण महत

श्रावण २१, २०८१

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।

सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाको एक लाख ५० हजार

श्रावण २१, २०८१

सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

महासंघको वेबसाइटबाट तेजाबी सुनको मूल्य हट्यो

श्रावण २०, २०८१

नेपाल सुन चाँदी व्यवसायी महासंघले २२ क्यारेटको सुनको मूल्य तोक्न सुरु गरेको छ । महासंघले यस अघि लामो समयसम्म तेजाबी सुनको मूल्य ताक्दै आएको थियो ।

लोकप्रिय