पैसाका कुरा

सुनको मूल्य अकासियो, तोलाकै डेढ लाख बढी

श्रावण २९, २०८१

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

श्रावण २९, २०८१

बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ ।

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

श्रावण २९, २०८१

जिसी कृषि फार्मका रूपमा ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल आठ लाखको लगानी रहेको छ ।

सेयर बजारमा रेकर्ड ब्रेक, ३० महिना यताकै उच्च विन्दुमा नेप्से

श्रावण २८, २०८१

नेप्सेको कारोबार रकममा आइतबार बनेको रेकर्ड सोमबार तोडिएको छ । आज नेप्सेमा २७ अर्ब २४ करोड बराबर रकमको कारोबार हुँदा रेकर्ड बे्रक भएको हो ।

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण २८, २०८१

सोमबार सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । आइतबारको मूल्यको तुलनामा सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैँया घटेको हो ।

एनआईएमबी बैङ्कले एमजी इलेक्ट्रिक गाडीमा नवीनतम वित्तीय सुविधा दिने

श्रावण २७, २०८१

नेपालमा एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउंट मोटर्सले इलेक्ट्रिक गतिशीलता पहुँचलाई सुधार गर्नको लागि एन.आई.एम.बी बैंकसँग साझेदारी गरेको छ ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प हुने , ७ जनालाई आकर्षक उपहार

श्रावण २७, २०८१

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आजबाट सुरु भएको छ । साउन २९ गतेसम्म चल्ने उक्त क्याम्पमा ७ जना भाग्यमानी ग्राहकले आकर्षक एसोसरिज प्याकेज जित्न सक्नेछन् ।

नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचक ९४ अङ्कले बढ्यो

श्रावण २७, २०८१

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

श्रावण २७, २०८१

आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

लोकप्रिय