वीरगंजमा एक व्यक्तिको करिब सवा अर्ब रुपैयाँ बराबर मूल्य पर्ने जग्गा भूमाफियाले किर्ते गरेर विक्री गरेको २३ वर्षपछि खुलासा भएको छ । वीरगंजका व्यापारी प्रदीप केडियाको हजुर आमाको नाममा रहेको....

सरकारले दुग्ध विकास संस्थान ९डीडीसी०लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने....

काठमाडौँ महानगरपालिकाको अनुगमनका क्रममा ७ वटा सहकारीलाई कारबाही गर्नुपर्ने देखिएको छ । महानगरले गरेको ४० वटा सहकारीको अनुगमनका क्रममा ७ वटा सहकारीलाई थप कारबाही गर्नुपर्ने देखिएका कारण थप अनुसन्धान र....

पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई....

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ....