पैसाका कुरा

सुनको मूल्य तोलामा छ सयले घट्यो

भाद्र १६, २०८१

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी करिब ५ करोड बक्यौता नतिरी फरार

भाद्र १६, २०८१

काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर....

नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी (भिडियाे)

भाद्र १५, २०८१

काठमाडौँको भृकुटिमण्डपमा १६ औँ संस्करणको ‘नाडा अटो शो’ चलिरहेको छ । भदौ ११ गतेदेखि चलेको उक्त ‘शो’ भदौ १६ गतेसम्म चल्ने बताइएको छ ।

मध्य भोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

भाद्र १४, २०८१

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

काठमाडौँ महानगर भित्रका ११ सय २८ सहकारीका बचतकर्ताको बचत जोखिममा (सूचीसहित)

भाद्र १४, २०८१

काठमाडौँ महानगरको एक तथ्याङ्कले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका झण्डै २ हजार सहकारीहरू मध्ये आधा भन्दा बढी सहकारी संस्था र त्यसका बचतकर्ताको रकम जोखिममा रहेको औँल्याएको छ ।

ओरालो यात्रामा नेप्से परिसूचक

भाद्र १३, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात....

चामल भनेर चिनी तस्करीः भैरहवा भन्सारले समात्यो एक सातामै ४२० बोरा

भाद्र १३, २०८१

चामल भनेर झुक्याएर चिनीको तस्करी मौलाएको पाइएको छ । तस्करी विरुद्ध आक्रामक कारबाही चलाइरहेको भैरहवा भन्सार कार्यालयले गरेको अनुगमनमा पछिल्लो केहिदिनयता अवैध चिनी बरामद हुन थालेको हो ।

दुई महिनादेखि बन्द जोमसोम–पोखरा हवाई सेवा सञ्चालनमा

भाद्र १३, २०८१

जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७....

श्री केश तेल गुणस्तरहीन पुष्टि

भाद्र १२, २०८१

काठमाडौँ महानगरपालिकाले श्री केश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा....

लोकप्रिय