पैसाका कुरा > बजार

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार एक सय रुपैँयाले बढ्यो

चैत्र १५, २०८०

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा रु एक हजार एक सयले बढेर रेकर्ड बनाएको हो ।

सुन चाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य

चैत्र १३, २०८०

नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ३ सयले घटेको छ ।

बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब

चैत्र १०, २०८०

मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन....

२४सै घण्टा खुल्ने भएपछि उत्साहित ठमेलका व्यवसायी

चैत्र ८, २०८०

ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा....

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो

चैत्र ६, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ ।

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य

चैत्र २, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बढ्यो सुन र चाँदीको मूल्य

चैत्र १, २०८०

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

‘आफ्नै अधिकारबारे सचेत छैनन् उपभोक्ता’

फाल्गुन २९, २०८०

हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानूनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ ।

महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने

फाल्गुन २८, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ ।

लोकप्रिय