पैसाका कुरा > बजार

सुनको मूल्यमा नयाँ रेकर्ड

आश्विन ३०, २०८१

सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोडेको हो ।

आजबाट पेट्रालको मूल्य १ सय ५९ रुपैयाँ, डिजलको मूल्य १ सय ५१ रुपैयाँ पुग्यो

आश्विन ३०, २०८१

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय....

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

आश्विन २९, २०८१

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।

चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

आश्विन २५, २०८१

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं....

दसैँलाई कोसेली मुस्ताङी स्याउ

आश्विन २५, २०८१

मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि....

दसैँको बेला सुनसान छन् मलका पसल (तस्विरहरु)

आश्विन २१, २०८१

नेपालीहरुको महान चाड दसैँ नजिकै आइसकेको भए पनि उपत्यका अधिकांश मलहरुमा भने व्यापारको चहलपहल देखिएको छैन । दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने....

नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि

आश्विन २१, २०८१

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।

दसैँमा श्री रिद्धिसिद्धि ज्वेलर्सको ‘ज्यालामा छुट धमाका’, ५.९९ प्रतिशत ज्यालामै सुनका गहना!

आश्विन २१, २०८१

रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताका अनुसार दसैँको अवसरमा ल्याइएको ‘ज्यालामा छुट धमाका’मा २४ क्यारेटका सुनका गहनाहरू बनाउँदा ५.९९ प्रतिशत मात्रै ज्याला लाग्ने छ ।

सुनको मूल्य तोलामा एक सयले घट्यो

आश्विन १४, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

लोकप्रिय