पैसाका कुरा > बजार

सुन-चाँदीको मूल्य घट्यो

माघ २, २०८०

आजका लागि छापावल सुनको मूल्य एक लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ८५० र चाँदीको मूल्य एक हजार ४१५ रुपैयाँ कायम भएको छ ।

बजेट अर्धवार्षिक समीक्षाः सरकारको आम्दानीभन्दा खर्च बढी

माघ १, २०८०

आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ ।

डीडीसीको सूचनाः ‘केहीदिन लेबल नलेखी दुधका प्याकेट बजारमा आउन सक्छन्’

पुस २७, २०८०

नेपालमा दुग्ध व्यवसायको सबै भन्दा ठूलो कारोबार गर्ने सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले एउटा गैह्र जिम्मेवार सूचना प्रकाशित गरेको छ ।

घट्यो सुन र चाँदीकाे मूल्य

पुस २५, २०८०

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

३६ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६७ करोडको कारोबार

पुस २३, २०८०

सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ ।

इप्पानले भन्यो १० हजार मेगावाट विद्युत निर्यात सम्झौता स्वागतयोग्य

पुस २३, २०८०

चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलाविद्युत आयोजनाको ठूलो हिस्सा रहेको थियो । भारतीय विदेश मन्त्री एस जयशंकरको....

लोकप्रिय