राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो....

फरार ज्योति गुरुङको नामको ऋण उनका सम्बन्ध बिच्छेद भएका श्रीमान् धनराजको तर्फबाट तिरिएको छ र सो रकमको चेक भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नामको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई उनलाई पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो....

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको र उनलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै एकाथरी जमात अहिले दन्त बजान गरिरहेका छन् ।

उनी प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाही, जसले हनी ट्रयापको पासो फालेर एक व्यक्तिसँग ३० लाख असुलेको प्रहरीकै छानबिनले देखाएको छ । भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख भएकै समयमा शाहीले ‘हनी ट्रयाप’ को....

नवराज पौडेललाई दसैँ मनाउन अछाम पुग्नु छ । तीन दिनदेखि बसपार्क भित्रै काम गर्ने साथीहरूको प्रयासबाट टिकट नपाएपछि उनी सोमबार आफैँ नयाँ बसपार्क पुगे । अछाम जाने बसका सबै काउन्टर....

देशलाई दसैँले छोपिसकेको छ । काम विशेषले बिभिन्न ठाउँमा रहेका परिवारका सदस्यहरु घर फर्किन थालेका छन् । विदेशमा रहेका कतिपय सदस्यहरु परिवारसँगै दसैँ मनाउन घर फर्किएका छन् ।