मुख्य कुरा

डा.स्वर्णिम वाग्लेः रविमाथि राज्यले साँधेको प्रतिशोध विरुद्धको राजनीतिक कमाण्डर

कार्तिक १२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राज्यले साँधेको प्रतिशोधको प्रतिकार गर्न पार्टीले २ उपसभापतिलाई कमाण्डर बनाएको छ ।

डीपी अर्याल: रविमाथि राज्यले साँधेको प्रतिशोध विरुद्ध सडक आन्दोलनका कमाण्डर

कार्तिक १२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राज्यले साँधेको प्रतिसोधको प्रतिकार गर्न पार्टीले २ उपसभापतिलाई कमाण्डर बनाएको छ ।

रविबारे माओवादीका नेता कार्यकर्ताको एउटै स्वर, ‘यो राजनीतिक प्रतिशोध नै हो’

कार्तिक १०, २०८१

शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा विशाल खबरदारी सभा आयोजना गर्यो ।

संसदीय समितिले कम्पनी र बैङ्किङ कानुन नबुझ्दा रविलाई दिइएको सास्ती

कार्तिक ९, २०८१

निकै लामो बबण्डरबीच बनेको सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि नेपाली राजनीतिमा एक खाले तरङ्ग ल्याइदिएको छ । नेपाली काँग्रेसको माग बमोजिम गठन गरिएको छानविन समितिले बुझाएको प्रतिवेदनले एक पाटोलाई....

प्राधिकरणले बक्यौता नबुझाएका ४३ उद्योगका विद्युत काट्यो

कार्तिक ९, २०८१

प्राधिकरणले घोराही सिमेन्ट, सोनापुर सिमेन्ट,अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिल लगाएतका उद्योगका लाइन काटेको छ ।

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

कार्तिक ७, २०८१

आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।

‘...जब म अपहरणमा परे बचाई दिनुस् भन्दै फोन आयो’(अडियो रेर्कड सहित )

कार्तिक ७, २०८१

‘आफू अपहरणमा परेर एक घरमा बन्धक बनाइएको र अहिल्यै उद्धार नभए राति दक्षिणकाली लैजाने भनेका छन्’ भनिन् ।

पोखरामा रविमाथि राजनीतिक प्रतिशोधको विरोधमा उर्लियो जनसागर (फाेटाे/भिडियाे )

कार्तिक ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ ।

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

कार्तिक ६, २०८१

मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।