नेताका कुरा

संसद बैठक १५ मिनेटका लागि स्थगित

वैशाख २८, २०८१

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै बैठक अवरुद्ध गरेपछि सभामुखले १५ मिनेटका लागि....

केजरीवाललाई जमानतमा रिहा गर्न भारतको सर्वोच्च अदालतकाे आदेश

वैशाख २८, २०८१

भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने

वैशाख २८, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

वैशाख २८, २०८१

नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ।

सङ्घीय संसद्को वजेट अधिवेशन आजदेखि

वैशाख २८, २०८१

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार नगद पुरस्कार दिने सरकारकाे निर्णय, क्रिकेटले २ करोड....

वैशाख २७, २०८१

मन्त्री परिषदको बैठकले आज २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले अनुमोदन गरेसँगै १९औं एसियन....

खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल खेलाउन पुग्छ : खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ

वैशाख २७, २०८१

हदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने....

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

वैशाख २७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । माओवादी केन्द्का सांसद सहित ५२ सांसदको समर्थनमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

वैशाख २७, २०८१

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

लोकप्रिय