नेताका कुरा

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टिकरण सोध्ने रास्वपाको निर्णय

भाद्र ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री डा. मुकुल ढकाल फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट पनि नहटाउनुपर्ने कारणबारे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो....

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

भाद्र ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बिहान साढे ८ बजेदेखि पार्टी केन्द्रिय कार्यालयमा वनस्थलीमा बैठक चलिरहेको हो ।

कसैले चाहँदैमा संविधान संशोधन हुन सक्दैनः माधव कुमार नेपाल

भाद्र ४, २०८१

मंगलबार काठमाडौँमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका....

दुई ठूला दलको गठबन्धन कसैको दबाबमा बनेको होइनः देउवा

भाद्र ४, २०८१

कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दवाव नदिएको बताएका हुन् ।....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाए विश्वासको मत

भाद्र ४, २०८१

मंगलबार बसेका लुम्बिनी प्रदेशसभा बैठकमा आचार्यले राखेको बिश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा आचार्यको पक्षमा ७० मत र बिपक्षमा ११ मत परेको थियो । आचार्यलाई परेको मत....

शहरलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह

भाद्र ४, २०८१

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेको बताएका छन् ।

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने

भाद्र ३, २०८१

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । यही भदौ २ गते राति १ बजे....

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

भाद्र ३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानीका करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार....

प्रधानमन्त्री ओलीले लिए हिमताल विस्फोट र क्षतिबारे जानकारी

भाद्र २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् ।