नेताका कुरा

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

भाद्र ७, २०८१

पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन....

टिकटकमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णय

भाद्र ६, २०८१

टिकटकले प्रतिबन्ध पटक पटक पत्र लेख्दै नेपाल सरकारको नियम मान्न तयार रहेको बताएको थियो । सो अनुसार टिकटकलाई ३ महिनाभित्र कानुन बमोजिमका प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ ।

नेतृत्वबारे बहस गर्ने बेला नभएको माओवादीको निष्कर्ष

भाद्र ६, २०८१

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा उनीहरुले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको....

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री राणा

भाद्र ६, २०८१

भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी....

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँः प्रधानमन्त्री

भाद्र ६, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी ‘अनलाइन’बाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि....

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाइन्छ : प्रधानमन्त्री

भाद्र ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता एक रुपैयाँ नछाडेर उठाउने बताएका छन् ।

असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भईरहेका छन्ः प्रधानमन्त्री ओली

भाद्र ६, २०८१

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरुले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । सबै कुराहरुलाई ध्यानामा राखेर जनतामा....

ओली लक्षित सुमनाकाे प्रहार : बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो रहेछ

भाद्र ६, २०८१

‘सानो हुँदा पढेको थिएँ ‘बलभन्दा बुद्धि ठूलो’ भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भनेको देख्दाखेरी, हैन बुद्धिभन्दा बुद्धि भन्दा....

'नो इफ नो बट, हाम्रो कुरा क्लियर कट', भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन....

भाद्र ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू नहुने बताएका छन् ।