नेताका कुरा

उद्योग समितिले विमानस्थलभित्र रहेको हवाई इन्धन डिपोको अनुगमन गर्ने

भाद्र ९, २०८१

सिंहदरवारमा आइतबार बसेको समिति बैठकले विमानस्थलभित्र रहेको निगमको भण्डारणको स्थानान्तरणका बिषयमा छलफल गर्दै एक साताभित्र स्थलगत अनुगमन गरी समग्र कामकारवाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो ।

बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह

भाद्र ८, २०८१

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

भाद्र ८, २०८१

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने ध्येयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।

आफ्नै अगुवाइमा महिला प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

भाद्र ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् ।

सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको छु : रवि लामिछाने

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताए ।

चितवन पुगेर रविले दोहोर्याएः ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु’

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’ नहोस् भन्ने कामना गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर....

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भाद्र ८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने बताएकी छिन् ।

काठमाडौँ महानगरपालिकाले थामे बाढी प्रभावित क्षेत्रमा २० लाख रुपैयाँ उपलब्ध गराउने

भाद्र ७, २०८१

काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह....

साेधपुछका लागि सहकारी छानबिन विशेष समितिमा रवि लामिछाने (तस्विरहरु)

भाद्र ७, २०८१

पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिमा पुगेकन छन् । अहिले उनको बयान सिंहदरवारस्थित समितिको कार्यालयमा चलिरहेको छ ।