नेताका कुरा

१७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भदौ १४ देखि गरिने

भाद्र ११, २०८१

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाईको कार्यतालिका पारित गरेको हो । कार्यतालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक....

रास्वपाको केन्द्रिय समिति बैठक जारी

भाद्र ११, २०८१

बिहान ८ बजेबाट सुरु भएको बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषय टुंगोमा पु¥याउने तयारी रहेको एक नेताले बताए ।

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

भाद्र १०, २०८१

काठमाडौँको टुंडिखेलमा अयोजित गौरा पर्वको कार्यक्रममा नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता बिर्सँदै गएको बताए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने....

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

भाद्र १०, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसाधार।णलाई ‘लाज नभएकाहरु’ भन्दै हप्काएका छन् । काठमाडौँमा आयोजित गौरा पर्व हेर्न पुगेका सर्वसनधारणहरुलाई देउवाले मञ्चबाटै यस्तो भनेका हुन् ।

ओमानका विदेशमन्त्री नेपालमा

भाद्र १०, २०८१

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आएका छन् । उनी आज साँझ काठमाडौँ आइपुगेका हुन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा....

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

भाद्र १०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद....

नेपाली समाजलाई बिथोल्न सम्भव छैनः प्रधानमन्त्री

भाद्र १०, २०८१

टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली

भाद्र १०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने भन्दै प्रहरीको सरुवा बढुवाका लागि दौडधुप आवश्यक नभएको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन....

जनताको मुद्दा प्राथमिकतामा राख्न नेपाल प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

भाद्र १०, २०८१

गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई....