नेताका कुरा

यस्तो देखियो किर्तिपुरमा कांग्रेस, एमाले र माओवादीको चुनावी सभा (तस्विरहरु)

मंसिर १३, २०८१

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअघि तीन ठूला दलले कीर्तिपुरमा एकैदिन आमसभन गरेका छन् । कीर्तिपुरमा आज कांग्रेस, एमाले र माओवादीले चुनावी सभा गरेका हुन् ।

रवि लामछिानेलाई साँझ ५ः३० बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ ल्याइँदै

मंसिर १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइदैछ । लामिछानेलाई साँझ ५ः३० को फ्लाइटमाफर्त काठमाडौँ ल्याउन लागिएको रास्वपाका केन्द्रीय सदस्य एवं सहकोषकध्यक्ष दीपक बोहराले जानकारी दिए ।

बेचन झा र प्रतिक थापा पक्राउ परेपछि कांग्रेस एमालेको सरकार बन्योः प्रचण्ड

मंसिर १३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि बर्तमान सरकार बनेको बताएका छन् ।

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी

मंसिर १३, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् ।

परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

मंसिर १३, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् ।

प्रहरी स्रोत भन्दै रविबारे भ्रामक समाचार आएपछि कास्की प्रहरीले भन्यो, ‘आधिकारिक स्रोतबिना आएका समचारमा ध्यानाकर्षण....

मंसिर १३, २०८१

रास्वपा सभापति रवि लामिछानेबारे कास्की जिल्ला प्रहरीले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई स्रोतको रुपमा उद्यृत गर्दै सार्वजनिक भएका समाचारहरुमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान तथा....

परराष्ट्रमन्त्री डा राणा आज चीन भ्रमणमा जाँदै

मंसिर १३, २०८१

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीनको औपचारिक भ्रमणमा जाँदै छिन् ।

एमालेले निलम्बन गरेका सांसदले फेसबुकमा लेखेका थिए, ‘रविलाई थुन्ने, मिनबहादुरसँग जग्गा लिने ?’

मंसिर १२, २०८१

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवको मानहानी हुने अभिव्यक्ति दिएको भन्दै सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई....

मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन

मंसिर १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउनेगरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

लोकप्रिय