नेताका कुरा

भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने

भाद्र २४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा रहँदा अनुसन्धान गरेका विभिन्न भ्रष्टाचारका फाइलहरु कहाँ पुगे आफूलाई थाहा नभएको बताएका छन् ।

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

भाद्र २४, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद....

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

भाद्र २४, २०८१

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

नेपाली कांग्रेसद्वारा पलेशा गोवर्धनलाई नगदसहित सम्मान

भाद्र २३, २०८१

नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य....

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम २ बर्षसम्म कैद सजाय

भाद्र २३, २०८१

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणीत भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम....

माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः अध्यक्ष दाहाल

भाद्र २३, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।

‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’ : प्रचण्ड

भाद्र २३, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

ढुक्क रहनुहोस्, नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्किने छैनन् : बालेन शाह

भाद्र २३, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खोला किनारमा रहेको जग्गासम्बन्धी सर्वोच्चको पछिल्लो फैसलाअनुरुप मापदण्डभित्र पर्ने कुनै घर नभत्किने जनाएका छन् ।

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल

भाद्र २२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।