राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको पत्रको विषयमा राजनीतक दाउपेच गर्न लागिएको आरोप लगाएको छ । आज सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले सभामुखको विषयमा उठेका प्रश्नबारे छलफल गरेको थियो ।

कांग्रेस उपसभापति धनराजको गुरुङले सहकारीको रकम ठगेको भन्ने आरोप संसदको विषय बन्न नसक्ने कांग्रेसले निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो....

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

उपत्यकाका खोलाको मापदण्ड सम्बन्धमा सर्वोच्चको फैसला विरुद्ध प्रधानमन्त्रीले सडकबाट राजनीति गरिरहेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आरोप लगाएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रशंगमा उपसभामुखमाथि बिभिन्न प्रश्न उठेकाले आफुलाई सही प्रमाणित गर्नका लागि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको....